भीमदत्तमा दर्जनौं बहुउद्देश्यीय पार्क निर्माण गरिदैं

दिशानिर्देश समाचारमहेन्द्रनगर, १६ साउन कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका सबै वडामा पार्क तथा उद्यान निर्माण गर्ने योजना अघि बढाएको छ । सोही योजना अन्र्तगत नगरका विभिन्न वडामा उद्यान निर्माणको काम भईरहेको छ ।स्थानीय तहको सरकार बनेसँगै नगरपालिकाले दर्जनौँ उद्यान्न निर्माण कार्यलाई अगाडी बढाईएको छ । भीमदत्त नगरपालिकाका पर्यटन पर्वद्धन, भुमी संरक्षण र मनोरञ्जनका लागि पार्क निर्माण … Continue reading भीमदत्तमा दर्जनौं बहुउद्देश्यीय पार्क निर्माण गरिदैं